धुलिखेल, १६ मंसिर : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले एकै दिन २४ वटा भौतिक निर्माण तर्फका योजना सम्झौता गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षका लागि वडा कार्यालयले भौतिक निर्माण तर्फका योजनाहरु सम्झौता गरेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिए । सम्झौता भएका योजनाहरुमा सडकदेखि वडा कार्यालयको…