धुलिखेल २९ मंसिर सिन्धुपाल्चोक बस दुर्घटनामा १५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दोलखाको कालिञ्चोक दर्शन गरी काठमाण्डौ तर्फ फर्किदै गरेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस आज विहान सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ स्थित ६ किलो माथिल्लो स्वारामा दुर्घटनामा परेका थियो । मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ७ का…