रामेछाप । पुल बनेको झण्डै दुई वर्ष भयो । पुलको अधिकांश काम सकिएको छ । अब पेटी र घेरा बाराको केही काम बाँकी छ । तर पुलमा सवारी साधन त के मान्छे हिँड्न समेत मिल्दैन । पुल निर्माणमा राज्यको लगानी भएको छ । लगानी अनुसारको काम पनि भएका छ । तर नागरिकले सेवा भने पाएका…