२०८३, ९ भाद्र बुधबार

तेमालका महिलालाई ब्यूटिपार्लरको तालिम

तेमालका महिलालाई ब्यूटिपार्लरको तालिम


धुलिखेल, १८ फागुनः तेमाल गाउँपालिकाले महिलाहरुका लागि ब्यूटिपार्लर तालिम सुरु गरेको छ । एक महिनासम्म चल्ने तालिमको आइतबार पालिकाका प्रमुख सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गा माया तामाङले शुभारम्भ गरे ।

सीप मार्फत उद्यमी बनाउने उद्देश्ले पालिकाले महिलाहरुका लागि ब्यूटिपार्लर तालिम सञ्चालन गरेको जनाएको छ । पालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा विभिन्न वडाका २० जना महिला महिला सहभागि रहेको पालिका प्रमुख सलाम सिंह तामाङले जानकारी दिए । ‘गाउँपालिका सबै जनालाई सीप युक्त बनाउने योजनामा छ, सीप किसाउने मात्रै होइन् प्रमुख तामाङले भने ‘सीप सिकेपछि उत्पादन भएको वस्तुहरुलाई बजार पुर्याउने छ ।’ तालिम पालिकाको केन्द्र पोखारीनारायणस्थानमै सञ्चालन भइरहेको छ ।

तालिमको उद्घाटनमा बोल्दै पालिकाका उपाध्यक्ष दुर्गा माया तामाङले महिलाहरु सक्षम भए घर परिवार नै सक्षम हुने बताइन् । सीपले मानिसलाई क्षमतावान बनाउने उनको भनाइ थियो । ‘के गर्दा महिलाहरुको समय सापेक्षित रुपमा सक्षम हुन्छ भन्ने विषयमा पालिका गम्भिर भएर लागिरहेको छ, उनले भनिन् ‘तपाईहरुको सरकार हो, तपाईहरुले गर्न चाहेको काम, योजना लिएर पालिकामा आउनोस्, हामी हात्तेमालो गर्न तयार छौँ ।’

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ७ : २० बजे

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको