तेमाल १० मंसीर : काभ्रेको तेमाल गाउँपालिकाका वडा नं ६ पालिकाको योजना कार्यान्वयन गराउन पहिलो भएको छ । वडामा अहिलेसम्म चालू आर्थिक वर्षका योजनाहरु २ लाख ५३ हजारको वडा कार्यालय निर्माणका लागि ढुंगा व्यवास्था, ५ लाख बजेट रहेको वडा कार्यालय ग्याविङ निर्माण, २ लाखको कुवाल जर्गाटोल ठाडोबाटो सडक भुमेस्थान जगरबेशीं सडक ५ लाखको योजनाहरु कार्यान्वय…