२०८३, २१ आश्विन बिहीबार

धुलिखेल नगरपालिका–११ मा योजना अनुगमन

धुलिखेल नगरपालिका–११ मा योजना अनुगमन


धुलिखेल, २८ फागुनः धुलिखेल नगरपालिकाको अनुगमन समितिले नगर र वडा स्तरीय योजनाको अनुगमन गरेको छ । समितिले बुधबार नगरपालिकाको वडा नम्बर ११ पात्लेखेतको डाडाँगाउ–कल्छे–तिनपिप्ले मोटर बाटो र धामी गाउँ डिप बोरिङ खानेपानी आयोजनाको अनुगमन गरेको भुमि ब्यबस्थापन तथा भबन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

उपप्रमुख बिमला शर्मा संयोजक रहेको अनुगमन समितिले कालिदेबी महिला सहकारी तरकारी संकलन केन्द्र र डाँफे खोला घाटेपाटी सत्तल निर्माण आयोजनाको पनि अनुगमन गरेको प्रमुख इन्जिनियर हुमागाईले बताए । धामी गाउँ डिप बोरिङ खानेपानी आयोजनाबाट एक घर, एक धारा कार्यक्रम अन्तर्गत १ सय ७५ घरधुरीमा खानेपानी पुर्याइने छ ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  ६ : २४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी