२०८३, २१ आश्विन बिहीबार

यस्तो बन्दै छः धुलिखेलको देबिस्थान पार्क र बलभद्र कुँवरको शालिक

यस्तो बन्दै छः धुलिखेलको देबिस्थान पार्क र बलभद्र कुँवरको शालिक


धुलिखेल, २९ फागुनः धुलिखेल नगरपालिकाको योजना अनुगमन समितिले देबिस्थान क्षेत्रमा निर्माण गरिएको देबिस्थान पार्क र बलभद्र कुँवरको शालिक अनुगमन गरेको छ । पालिकाको भुमि ब्यबस्थापन तथा भबन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईका अनुसार वडा नम्बर ८ र ९ काे सिमानामा निर्माधिन  पार्क र  शालिकको अनुगमन गरिएको हो ।

उपप्रमुख बिमला शर्मा संयोजक रहेको अनुगमन समितिलाई वडाध्यक्ष एवं पुर्वाधार समितिका संयोजक निराजन जंगमले पार्क र शालिक निर्माणमा भइरहेको प्रगति सुनाएका थिए । इन्जिनियर हुमागाईका अनुसार प्राविधिक स्टामेट अनुसार नै काम भइरहेका बताए ।

पार्क र शालिक निर्माणमा ४ करोड खर्च हुनेछ । पार्क र शालिक निर्माणका लागि बागमती प्रदेश सरकार र धुलिखेल नगरपालिकाले आधा/आधा रकम लगानी गरेका छन् । यो वर्ष धुलिखेल नगरपालिका र प्रदेश सरकारको १/१ कराेड रुपैयाँ खर्च भएको इन्जिनियर हुमागाईले बताए ।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  ६ : ३० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी