२०८३, २१ आश्विन बिहीबार

पाँचखाल नगरपालिकाका सचिव र सामाजिक परिचालिकालाई घटना दर्ताको तालिम

पाँचखाल नगरपालिकाका सचिव र सामाजिक परिचालिकालाई घटना दर्ताको तालिम


धुलिखेल, १ चैतः प्रविधि मैत्री सेवा विस्तारमा रहेको काभ्रेको पाँचखाल नगरपालिकाले सबै वडा सचिव र सामाजिक परिचालिकालाई तालिम दिने भएको छ । पालिकाले यहि सोमबार, मंगलबार र बुधबार तालिम दिन लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ पन्थीले बताए ।

ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता र अनलाइन राजश्वका बारे तालिम दिन लागेको निमित्त प्रमुख पन्थीले बताए । तालिम अवधिभर सामाजिक सुरक्षा भत्ताका नयाँ लाभग्राही थप, लगत कट्टा, नवीकरणको विवरण सच्याइने छ ।

नगरपालिकाले वडा सचिवहरुलाई अनलाईन प्रणालीमा सामाजिक सुरक्षा भत्ता पाउनेको लगत कट्टाको विवरण सच्याएर लाभग्राहि रुजु गरी नवीकरण विवरण सहित उपस्थित हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  ६ : १३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी