२०८२, १४ फाल्गुन बिहीबार

काभ्रेको भुम्लुमा बालबिबाह बढ्यो

धुलिखेल, ३० फागुनः भुम्लु गाउँपालिकामा बाल विवाह गर्नेको संख्या बढेको पाइएको छ । बाल विवाह गर्नेको संख्या बढेपछि गाउँपालिकाले न्यूनिकरणका उपायको खोज्न सुरु गरेको छ । बालविवाह न्यूनिकरणका लागि पालिकाले सरोकारवाला पक्षसँग राय र सुझावका लागि छलफल तथा अन्र्तक्रिया थालेको उपाध्यक्ष कल्पना श्रेष्ठले बताइन् । ‘हामीले बाल विवाहलाई कसरी न्यूनिकरण गर्न सक्छौँ भनेर सरोकारवाला ब्यक्तिहरुसँग…