२०८३, ३० असार बुधबार

महाभारत–१ मा पनि क्वारेन्टाइन

महाभारत–१ मा पनि क्वारेन्टाइन


धुलिखेल, २३ चैतः काभ्रेको अति विकट महाभारत गाउँपालिका वडा नम्बर १ मा पनि क्वारेन्टाइन स्थापना गरिएको छ । वडा कार्यालयले ५ वेडको क्वारेन्टाइन स्थापना गरेको वडाध्यक्ष कान्छामान जिम्बाले जानकारी दिए ।

वडा नम्बर १ मा विदेशबाट आएको कोहिपछि सम्पर्कमा आएका छैनन् । भैरव मावि धापमा सञ्चालन गरिएको क्वारेन्टाइनका लागि खानेपानी, शैचालय र खानाको समेत ब्यवस्था गरेको वडाध्यक्ष जिम्बाले बताए । ‘यो वडास्तरको क्वारेन्टाइन हो, वडाध्यक्ष जिम्बाले भने ‘क्वारेन्टाइनमा बस्ने मानिसका लागि चाहिले आधारभुत चिज सबैको ब्यवस्थापन गरेका छौँ ।’

यो सहित पालिकाभित्र क्वारेन्टाइनको संख्या १० वेडको भएको छ । यसअघि महाभारत गाउँपालिका वडा नम्बर ५ मा  क्वारेन्टाइन तयार भइसकेको छ ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ४ : ०८ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित