२०८३, ३० कार्तिक सोमबार

चौरीदेउरालीका-५ का वडाध्यक्ष गौतमले गरे ९ जना मजदुरको उद्धार

धुलिखेल, १७ चैतः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार गौतम (आयुष) ले ९ जना मजदुरको उद्धार गरेका छन् । आफ्नै वडामा निर्माधिन चौरिखोला ढोकाडाँडा लिफ्ट खानेपानी आयोजनामा कार्यरत मजदुरहरुको उद्धार गरेका हुन् । पर्सा र मकवानपुरका ९ जना मजदुर करिब १ महिना अघि खानेपानीको काम गर्न पोखरी चौरी पुगेका थिए । निर्माण…