२०८३, २९ असार मंगलबार

महाभारतको ४ नाकामा स्वास्थ्य परीक्षण, एक ठाउँमा क्वारेन्टाइन

धुलिखेल, ९ चैतः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा रहेको महाभारत गाउँपालिकाले कोरोना भाइरसको रोकथामका लागि पालिकाभित्र प्रवेश गर्ने ४ वटा नाकामा स्वास्थ्य परीक्षण गर्ने भएको छ ।  आइतबार पालिकामा बसेको कार्यपालिका बैठकले बुढाखानी डाँडा, बुढाखानीकै कलवन, बनखुका राङचा र गोकुलेको रञ्जेडाँडामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परिक्षण सुरु गर्ने निर्णय गरिएको प्रवक्ता रविन मोक्तानले जानकारी…