धुलिखेल, २३ फागुनः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२, बिस्कुटे भन्ने ठाउँमा मिनीट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । शुक्रबार इन्द्रवती नदीबाट बालुवा लिएर रामपुर तर्फ जाँदै गरेको निसान पल्टिदाँ दुई जनाको घटना स्थलमै मृत्यु भएको स्थानीय जनजागरण प्राथमिक विद्यालयका प्रधानाध्यपक राम कुमार ठकुरीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ज्याम्दी छापका…