धुलिखेल ३० मंसिर : काभ्रेमा एसियाकै पहिलो अपाङ्गमैत्री बाटो निमार्णकार्य शुरु भएको छ । बनेपा नगरपालिका वडा नम्बर १३ मा अपाङ्गमैत्री बाटो निमार्णकार्य शुरु गरेको हो । काभ्रेको पर्यटकिय स्थल बासुकीथान जाने एसियाकै पहिलो अपाङ्गमैत्री बाटो निर्माण शुरु भएको वडा अध्यक्ष सुर्यनारायण नापितले बताउनुभयो । वडा अध्यक्ष नापीतका अनुसार बासुकी पर्यटन प्रवर्धन् केन्द्र संरक्षणका लागी…