२०८३, २१ बैशाख मंगलबार

धुलिखेलको चिसापानीमा थुछेछे छोर्ङान गुम्बाको नयाँ भवन

धुलिखेल २८ पुस : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ फस्कोट चिसापानीमा रहेको थुछेछे छोर्ङानको नयाँ गुम्बा भवन निमार्ण हुने भएको छ । गुम्बा निमार्णका लागी सिन्धुपाल्चोकका लामा गुरु सिंगे बहादुर लामाले ४४ लाख रुपौंया आर्थिक सहयोग गर्नुभएको थुछेछे छोर्ङान गुम्बाका संस्थापक भिम बाहदुर तामाङले बताउनुभयो । गुम्बा निमार्णका लागी आज नगर प्रमुख अशोक कुमार…