२०८३, २० आश्विन बुधबार

बेथान्चोक गाउँपालिकाद्धारा थप ६ वटा झोलुङ्गे पुल

बेथान्चोक गाउँपालिकाद्धारा थप ६ वटा झोलुङ्गे पुल


बनेपा २३ पुस :  काभ्रेको बेथान्चोक गाउँपालिकाले थप ६ वटा झोलुङ्गे पुल निमार्ण गर्ने तयारी गरिरहेकोे छ । गाउँपालिकाको वडा नं १ च्याम्राङबेशीदेखी च्यालाम सम्म जोड्ने झोलुङ्ग पुल निमार्ण हुने भएको छ । त्यसैगरी च्याम्राङबेशीदेखी घट्टेखोला जोड्ने अर्को पुल पनि निमार्ण हुने भएको छ ।

नारायणखोला र देउराली भञ्ज्याङ, साँङ्गाली र तिनधारे झरना जोड्ने पुल निमार्णको तयारी गरेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले बताउनु दिनुभयो । अध्यक्ष तिमल्सीनाका अनुसार गाउँपालिकामा हाल ७ वटा झोलुङ्गे पुल रहेको छ । पालिका भित्रका विभिन्न गाउँ जोडने झोलुङ्गे पुलको आवश्यकतालाई मध्येनजर गरी ६ वटा झोलुङ्गे पुल निर्माण गर्ने पालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा पुलको लागि अतिआवश्यक ठाउँको पहिचान गरिएको छ भने गत बर्षदेखी पुल निमार्णको काम सुरु गरिने पालिकाले जनाएको छ ।

पुल निमार्णको लागि पालिकाले प्रदेश सरकारसँग बजेटको माग गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।

प्रकाशित मिति : २०७७, २३ पुस बिहीबार  ७ : ४२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको