२०८२, २७ असार शुक्रबार

काभ्रेको बनेपाबाट भकुण्डे–कोटतेमाल चुखा छापडाँडा सम्म बस सेवा संञ्चालन

काभ्रेको बनेपाबाट भकुण्डे–कोटतेमाल चुखा छापडाँडा सम्म बस सेवा संञ्चालन


बनेपा ४ पुस :   काभ्रेको बनेपा देखी भकुण्डे हुँदै छापडाँडा सम्म बस सेवा संञ्चालनमा आएको छ । काभ्रे बस सेवा प्रा।लिले बनेपा बाट भकुण्डे–कोटतेमाल हुदै लौखानी–छापडाँडा सम्म बस सेवा संञ्चालनमा आएको काभ्रे बस सेवा प्रा लिले जनाएको छ ।

बनेपा बसपार्कबाट दैनिक दिउँसो ३ बजे छापडाँडा सम्मका लागी बस छुटने छ र बिहान ७ बजे छापडाँडाबाट बनेपासम्मका लागी बस छुटने भएपछि स्थानीयलाई सजिलो भएको तेमाल गाउँपालिका वडा नं २ का अध्यक्ष तिमाल सिं तामाङले बताउनु भयो ।

बस सेवा नहुँदा उक्त क्षेत्रमा स्थानीयले धेरै सास्ती व्यवहोर्नु परेको थियो । सबैको सुविधालाई ध्यान दिएर बस सेवा सुरु भएपछि भकुण्डे–कोटतेमाल–लौखानी–छापडाँडा सम्म स्थानीयलाई धेरै खुशी भएका छन् ।

प्रकाशित मिति : २०७७, ४ पुस शनिबार  ९ : २९ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत