२०८३, २१ बैशाख मंगलबार

पलाञ्चोक भगवती माविको ८ कोठे पक्की भवनको उद्घाटन

धुलिखेल २१ असोज :   काभ्रेको पाँचखाल नपा–९ पलाञ्चोकमा पलाञ्चोक भगवती माविले पक्की भवन पाएको छ । नगरको आर्थिक वर्ष २०७६-०७७ मा ५० लाख तथा २०७७-०७८ मा १८ लाख गरी ६८ लाख आर्थिक सहयोगमा ८ कोठे पक्की भवन निर्माण गरिएको वडा अध्यक्ष शिवशरण लामाले बताउनु भयो । ८ कोठे पक्की भवन भुकम्प प्रतिरोधि तथा अपाङ्ग र…