पनौती १३ पुस : पनौती नगरपालिकाको थप २ वटा विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ सुरुहुने भएको छ । नगरपालिकाको इन्द्रेश्वर माद्यामिक विद्यालयमा र भालेश्वर माद्यामिक विद्यालयमा सुरु गर्न लागिएको हो । पहिले शुरु भएको कार्यक्रममा कुशादेवी माद्यामिक विद्यालयमा उत्कृष्ट भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । यो पटक शुरु भएको विद्यालयहरु पनि उत्कृष्ट…