२०८२, ५ पुस शनिबार

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को राजीनामा शनिबार स्वीकृत भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनलको राजीनामा स्वीकृत गर्दै उनीबाट कार्यकारी जिम्मेवारी बहिष्कार गरेकी छन्। शनिबार प्रदेशसभामा विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री सोनलले राजीनामा दिने निर्णय गरेका थिए। उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष राजीनामा पत्र बुझाएका थिए। मुख्यमन्त्री पदको…