जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्।
संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले विश्वासको मत प्राप्त गर्ने प्रक्रिया अघि बढाउने तयारी थालेका हुन्।







प्रतिक्रिया