स्वच्छ खानेपानी जीवनको पहिलो आधार हो । पानी विनाको जीवन त कल्पना नै गर्न सकिँदैन । हरेक परिवारलाई स्वच्छ खानेपानी दिलाउन सक्नु सबैभन्दा ठूलो सफलता हो । सबै मानिसलाई स्वच्छ खानेपानी दिलाउनु राज्यको कर्तव्य हो । यदि कुनै पनि मुलुकले आफ्ना पूरै जनसंख्यालाई स्वच्छ पानी दिलाएको छ भने त्यहाँका जति मानिस खुसी कहाँका हुन्छन् र…