२०८३, १२ जेष्ठ बुधबार

राजतन्त्रको अन्त्यपछि देश चौतर्फी विकासको गतिमा छः प्रधानमन्त्री ओली

बारा । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अहिले चौतर्फी विकासको गतिमा अघि बढिरहेको दाबी गरेका छन । शुक्रबार बाराको परवानीपुर गाउँपालिकामा आयोजित नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका क्षेत्रमा उल्लेखनीय फड्को मारेको…