२०८३, ११ कार्तिक बुधबार

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ


पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई आज बिहान ६:१५ बजे पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध जिल्ला अदालत पर्साले यसअघि नै पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीका अनुसार लिखतसम्बन्धी कसुरमा जेठ १२ गते अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा मुद्दा अघि बढाइएको जनाइएको छ।

पक्राउ परेका सिंहलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

यस घटनासँगै स्थानीय तहका प्रमुखविरुद्धको कानुनी कारबाही र राजनीतिक वृत्तमा यसको प्रभावबारे चासो बढेको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  १० : ३२ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल