२०८३, २० आश्विन बुधबार

कोशी बजेट विवाद मिलाउन कार्यदल, संशोधनमै कानुनी अन्योल

कोशी बजेट विवाद मिलाउन कार्यदल, संशोधनमै कानुनी अन्योल


विराटनगर । कोशी प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद चर्किएपछि समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा गठन गरिएको कार्यदलले बजेट वितरणको सन्तुलनबारे छलफल गर्नेछ। तर अर्थ मन्त्रालयले बजेट ‘पीएलएमबीआईएस’ प्रणालीमा प्रविष्ट भइसकेकाले पुनर्लेखन वा संशोधन गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ।

बजेट मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएको आरोप लगाउँदै सत्ता पक्षकै सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन्। उनीहरूले संशोधन नभएसम्म बजेट पारित हुन नदिने चेतावनी दिएका छन्।

विवादका कारण मंगलबार बस्ने प्रदेशसभा बैठक पनि स्थगित गरिएको छ। अर्को बैठक असार १८ गतेका लागि बोलाइएको छ।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  २ : ११ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय