२०८३, २६ आश्विन मंगलबार

गाडी किन्ने सपना देख्नेका लागि कृषि विकास बैंकको आकर्षक अटो लोन, ७ वर्षसम्मको सुविधा

काठमाडौं । आफ्नै सवारीसाधन खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै कृषि विकास बैंक लिमिटेडले आकर्षक ‘ADBL Auto Loan’ योजना सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सहज र दीर्घकालीन कर्जा सुविधा अघि सारेको हो। बैंकका अनुसार उक्त योजनाअन्तर्गत सवारीसाधनको मूल्यको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन…