२०८३, २६ आश्विन मंगलबार

बाढीपीडितका लागि नेपाल बैंकको दरिलो साथ, ३ करोड १ लाख सहयोग

काठमाडौं । रसुवा र नुवाकोटका बाढीपीडितका लागि नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम उपलब्ध गराएको हो। बैंकका सञ्चालक समिति सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री…