२०८३, १० कार्तिक मंगलबार

जीवन बीमा कम्पनीको नाफा ५ अर्ब ४४ करोड, ८ कम्पनीको बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूले कुल ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा समग्र नाफा १०.५२ प्रतिशतले घटे पनि ८ कम्पनीले नाफा वृद्धि गर्न सफल भएका छन्। नाफा रकमका आधारमा आईएमई लाइफ पहिलो बनेको छ। कम्पनीले ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा…