२०८३, १८ आश्विन सोमबार

चालिसेमा पहिरो खसेपछि बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध

चालिसेमा पहिरो खसेपछि बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध


काठमाडौं । धादिङको गजुरी–२ चालिसेमा सडक माथिबाट पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

सोमबार बिहान करिब ५ः४५ बजे सुक्खा पहिरो खसेर सडकको दुवैतर्फको लेन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरोका कारण राजमार्गमा सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको छ। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।

पहिरो हटाउने काम पूरा भएपछि राजमार्गमा यातायात पुनः सञ्चालन हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ८ : १७ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय