२०८३, १० कार्तिक मंगलबार

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण होर्मुज जलडमरूमध्यलाई अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्वजनिक गरेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत सार्वजनिक गरेको नक्सामा होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा प्रस्तुत गरिएको छ। विश्वव्यापी तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने यो जलमार्गमाथि ट्रम्पले पछिल्ला दिनमा अमेरिकी नियन्त्रणको…