२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुरमा नगरकार्यपालिका भवन १२ करोडको लागतमा तयार हुने

धुलिखेल, २४ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाको प्रशासकीय भवन १२ करोडको लागतमा तयार हुने भएको छ । पार्क सहित साढे २ तलाको ५८ कोठे भवन निमार्ण हुन लागेको हो । भवन निमार्णको लागि प्रदेश सरकार, जिल्ला विकास समिती, जिल्ला समन्य समितीले लगायत अन्य संघसंस्थाको सहयोग गरेको छ । प्रशासकीय भवनकै विषयमा रहेर नगरपालिकाले आज छलफल कार्यक्रम…