२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा १ सय ८५ जना क्वारेन्टाइनमा

काभ्रेमा १ सय ८५ जना क्वारेन्टाइनमा


धुलिखेल, २० असारः काभ्रेमा आज १ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् । एक सय ६० जना पुरुष र २५ जना महिला गरी १ सय ८५ जना कवारेन्टाइरमा रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

हालसम्म जिल्लामा २५ सय १ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । जिल्लामा भारत बाहेकका तेस्रो मुलुकबाट आउनेको संख्या १ सय ३९ पुगेको छ ।

सबैभन्दा बढी धुलिखेलमा ३० जना रहेका छन् । बनेपा नगरपालिकाका २६ र पनौती नगरपालिकामा २५ जना रहेको कमाण्ड पोष्टले जनाएको छ । त्यस्तै पाँचखालमा १०, तेमाल गाउँपालिकामा ९, रोशीमा ८, मण्डनदेउपुरमा ८, नमोबुद्ध नगरपालिकामा ७, खानीखोलामा ४, महाभारत र बेथानचोक गाउँपालिकामा ३÷३ जना विदेशबाट आइपुगेका छन् ।

त्यसैगरी भुम्लुमा २ जना र चौरीदेउरालीमा ४ जना भारत बाहेका तेस्रो मुलुकबाट भित्रिएका छन् ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार  ६ : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना