२०८३, १२ आश्विन मंगलबार

पाँचखालका छात्राहरुलाइ स्यानेटरी प्याड वितरण

पाँचखालका छात्राहरुलाइ स्यानेटरी प्याड वितरण


धुलिखेल, २३ असारः पाँचखाल नगरपालिकाले नगरपालिका भित्रका छात्राहरुको लागि स्यानेटरी प्याड वितरण सुरु गरेको छ । नगरपालिकाका भित्रका ६ देखी १०कक्षा सम्म अध्ययन गर्ने छात्राहरुको लागि २ महिना सम्म पुग्ने स्यानेटरी प्याड वितरण गर्न लागिएको हो ।

स्यानेटरी प्याड खरिदको लागि प्रदेश सरकारबाट २० लाख बजेटबाट प्रात भए पनि साडे ९ लाखको मात्र प्याड खरिद गरिएको छ । लकडाउनको कारण समयमा काम नसकिएकाले बाँकी पैसा फिर्ता पठाउनुपरेको उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिनुभयो ।

आजबाट १८ वटा विद्यालयका करिब ४२ सय भन्दा धेरै छात्राको लागि प्याड दिन सुरु गरिएको छ । नगरपालिकाले यस अघि नै १८ वटा विद्यालयका छात्रालाई ५ लाखको वातावरण मैत्री प्याड वितरण गरिसकेकोछ ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार  ९ : ०२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय