२०८३, ७ कार्तिक शनिबार

प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण

बुटवल, २५ साउन : प्रदेश–५ की सांसद कृष्णा केसी ९नमूना० लाई कोरोना भाइरस संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छिन् । उनले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।…