२०८३, १६ बैशाख बिहीबार

मण्डनदेउपुरमा नगरकार्यपालिका भवन १२ करोडको लागतमा तयार हुने

मण्डनदेउपुरमा नगरकार्यपालिका भवन १२ करोडको लागतमा तयार हुने


धुलिखेल, २४ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाको प्रशासकीय भवन १२ करोडको लागतमा तयार हुने भएको छ । पार्क सहित साढे २ तलाको ५८ कोठे भवन निमार्ण हुन लागेको हो ।

भवन निमार्णको लागि प्रदेश सरकार, जिल्ला विकास समिती, जिल्ला समन्य समितीले लगायत अन्य संघसंस्थाको सहयोग गरेको छ । प्रशासकीय भवनकै विषयमा रहेर नगरपालिकाले आज छलफल कार्यक्रम राखेको नगरपालिकाका उपप्रमुख निर्मला शाहीले जानकारी दिनुभयो । भवन भाद्र महिनामा टेन्डरमा जाने छ ।

यसैबिच नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनालाई प्रदेश ३ को आयुर्बेद विभागले आयुर्बेदिक औषधी वितरण गरेको छ । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भन्दै क्वारेन्टाइनमा बसिरहेका ८ जना, जनप्रतिनिधी र स्वास्थ्यकर्मी गरी २५ जनालाई औषधी वितरण गरेको उपप्रमुख शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार  ७ : ३० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले