२०८२, १९ कार्तिक मंगलबार

प्रधानमन्त्री कृषि परियोजना सञ्चालनका लागि सम्झौता

कञ्चनपुर  ३० कात्तिक: भीमदत्त नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन एकाइ धानक्षेत्रबीच नगरपालिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालनका लागि आज सम्झौता गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्ना र परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । चालू आर्थिक वर्षका लागि नगरपालिकाका वडा नं १,…