२०८३, ७ कार्तिक शनिबार

काभ्रेलाई भैसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गरिने

काभ्रेलाई भैसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गरिने


धुलिखेल, २ असारः बागती प्रदेश सरकारले काभ्रेलाई भैँसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत प्रदेश सरकारले काभ्रेलाई भैँसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गर्ने भएको हो ।

प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लालाईपनि विशिष्ट क्षेत्रको रुपमा विकास गर्ने भएको छ । त्यस्तै रसुवा, नुवाकोट, दोलखा र रामेछाप जिल्लालाई आलु विशिष्ट क्षेत्रको रुपमा विकास गर्न बजेट विनियोजन गरेको छ ।

त्यसैगरी मकवानपुर, सिन्धुली र चितवन जिल्लाको तल्लो भू–भागमा गाई, माछा, कुखुरा, बीउ विजन, मकवानपुर, सिन्धुली र चितवन जिल्लाको माथिल्लो भागमा बाख्रा पालन विशिष्ट क्षेत्र बनाउने भएको छ । काठमाण्डौ, चितवन र मकवानपुरलाई मह र च्याउ खेतीका लागि विशिष्ट क्षेत्र तोकेको छ ।

प्रकाशित मिति : २०७७, २ असार मंगलबार  १२ : २१ बजे

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर