२०८२, १८ कार्तिक सोमबार

पाँचखाल-११ मा अमेरिकन फौजी किराले मकै सखाप पर्यो, जनप्रतिनिधिले चासो दिएनन्

धुलिखेल, २९ बैशाखः अमेरिकन फौजी किराले (फल आर्मीवर्म) गोड्ने बेलाको मकैबाली सखाप पारेपछि पाँचखाल नगरपालिका वडा नम्बर ११ खरेलथोकका स्थानीय चिन्तित बनेका छन् । एकातिर मुलकमा लकडाउन लम्बिदै जाने र लगाएको बाली समेत किराले खाइदिएपछि स्थानीय चिन्तित बनेका हुन् । स्थानीय नविन लामाका अनुसार गत वर्षको भन्दा यो वर्ष अमेरिकन फौजी किराले मकै अझ बढी…