२०८३, १५ आश्विन शुक्रबार

नेपाल बीउ ब्यवसायी संघ काभ्रेको अध्यक्षमा मानन्धर

नेपाल बीउ ब्यवसायी संघ काभ्रेको अध्यक्षमा मानन्धर


धुलिखेल, ११ माघः नेपाल बीउ ब्यवसायी संघ काभ्रे जिल्ला समन्वय समितिको अध्यक्षमा रमण मानन्धर सर्वसम्मत चयन हुनुभएको छ । आज धुलिखेलमा भएको चौथो साधारण सभा तथा दोस्रो अधिबेशनले मानन्धर अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।

समितिको महासचिवमा राम गोपाल खत्री, सचिवमा टिका प्रसाद दाहाल, कोषाध्यक्षमा हरिकृष्ण मानन्धर चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा शिव प्रसाद अधिकारी, शम्भु प्रसाद पराजुली, पुण्यराज कोइराला, विदुर जंगम, मुना दनुवार र सुरेश सुन्दर सैजु रहनुभएको छ ।

काभ्रेका वीउ ब्यवसायीहरुले सरकारले गर्न लागेको बीउ ऐन संशोधन ब्यवसायीको पक्षमा नरहेको भन्दै सबैको हित हुने गरी मात्रै ल्याउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६, ११ माघ शनिबार  ६ : १४ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका