२०८३, १५ आश्विन शुक्रबार

काभ्रेको चौरी देउरालीमा बाँदर धपाउन मङ्की एयर गन वितरण

काभ्रेको चौरी देउरालीमा बाँदर धपाउन मङ्की एयर गन वितरण


धुलिखेल ९ साउन : काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ८ ले किसानलाई बाँदर धपाउन मङ्की एयर गन वितरण गरेको छ ।

गाउँपालिकाको भल्वाटी, पाटीगैरी, पँचुवारघाट लगायतका खेतबारीमा बाँदरले अन्नबाली खाना थालेपछि बाँदर धपाउन मङ्की एयर गन वितरण गरेको हो । वडा अध्यक्ष धनबहादुर लामाका अनुसार किसानको गुनासोलाई ध्यानमा राखी राष्ट्रिय आविष्कार केन्द्रले निमार्ण गरेकोे बाँदर धपाउने यन्त्र वडामा ५ थान वितरण गरेका छन् ।

एउटाको मुल्य २५ सय भएपनि वडाले किसानहरुलाई निःशुल्क वितरण गरेको हो । यसको उपयोगिता हेरेर थप अन्य किसानलाई समेत यन्त्र उपलक्ध गराउने योजना रहेको वडा अध्यक्ष लामाले बताएका छन् ।

प्रकाशित मिति : २०७७, ९ श्रावण शुक्रबार  १० : ०६ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि