२०८३, १५ आश्विन शुक्रबार

बेथानचोकले किसानलाई अनुदानमा गहुँ र तोरीको बिउका अनुदान दिने तयारी

बेथानचोकले किसानलाई अनुदानमा गहुँ र तोरीको बिउका अनुदान दिने तयारी


धुलिखेल १३ असोज, काभ्रेको बेथानचोक गाँउपालिकाले किसानलाई अनुदानमा गहुँ र तोरीको बिउमा अनुदान दिने तयारी गरेको छ ।

आर्थीक वर्ष ०७७÷७८ को स्वीकृत कार्यक्रम अनुसार कृषि शाखा बाट ५० प्रतिशत गहुँ र तोरीको बिउमा अनुदान दिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । अधिकृत सापकोटाका अनुसार गाउँपालिकाका किसानलाई गौतम जातको गहुँ र चितवन तोरीको बिउ बितरण गर्न लागीएको हो ।

तोकिएको समयमा पालिकाका किसान, कृषि सहकारी, समुह र फार्मलाई निवेदन पेश गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ८ : ३४ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि