२०८३, १५ आश्विन शुक्रबार

रोशी गाउँपालिकामा किसानलाई जडिबुटीको बिरुवा बितरण गरिदै

रोशी गाउँपालिकामा किसानलाई जडिबुटीको बिरुवा बितरण गरिदै


बनेपा २७ भदौं काभ्रेको रोशी गाँउपालिकाले किसानलाई अुनदानमा जडिबुटीका बिरुवा बितरण गर्ने तयारी गरेको छ ।

चालु आर्थीक वर्ष २०७७/७८ को वार्षीक कार्यक्रम अनुसार कुरिलो, चिराईतो, टिमुर, तेजपात लागायतका जडिबुटीका बिरुवा ७५ प्रतिशत अनुदानमा उपलब्ध गराईने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले बताउनुभयो ।

कृषि तथा जडिबुटि खेती प्रवर्धन कार्यक्रम अनुसार गाँउपालिका भित्रका कृषक,कृषक समुह,कृषि सहकारी,कृषि फर्महरुले आसोज ८ गतेसम्म कार्यालयमा निबेदन दिनपर्ने गाँउपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार  ६ : ४९ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि