२०८३, ७ कार्तिक शनिबार

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बदेल आतंक, किसान चिन्तित

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बदेल आतंक, किसान चिन्तित


धुलिखेल ९ साउन : अन्नबालीमा जंगली बदेलले रजाई गर्न थालेपछि काभ्रेका किसान चिन्तित बनेका छन् ।

मण्डनदेउपुर नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ मा रहेको खेतबारीमा बदेल पसेर अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । मण्डनदेउपुर नगरपालिकाका प्रवक्ता डिल्लि प्रसाद आचार्यका अनुसार बदेल नियन्त्रण गर्नका लागि नगरपालिकाले पहल गर्ने बताएका छन् ।

मण्डनदेउपुरमा बदेलले नष्ट गरेको मकै

अहिले मण्डनदेउपुर क्षेत्रमा दैनिक २०/ २५ वटाको संख्यामा बदेल आउने गरेको स्थानीय बताउछन् । किसानहरुले बदेल नियन्त्रणका लागि तत्काल पहल गर्न नगरपालिकासँग माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, ९ श्रावण शुक्रबार  ९ : ३० बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने