२०८३, ७ कार्तिक शनिबार

नमोबुद्धमा विपन्न परिवारलाई खाद्यान्न वितरण

नमोबुद्धमा विपन्न परिवारलाई खाद्यान्न वितरण


भकुण्डे १३ असोज : काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरक्षेत्रका विपन्न परिवारलाई खाद्यान्न समाग्री वितरण गर्न सुरु गरेको छ ।

नमोबुद्ध ठ्राङ्गु गुम्बाको सहयोगमा ११ ओटै वडाका अति विपन्न परिवारलाई खाद्यान्न समाग्री उपलब्ध गराईने नगरपालिकाले जनाएको छ । कोरोनाका कारण समस्यामा परेका अति विपन्न परिवारलाइ चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न समाग्रीहरु बितरण गर्न लागिएको हो ।

नगर क्षेत्रका ३ सय ६३ परिवारलाई खाद्यान्न समाग्री उपलब्ध गराइने योजनाअनुसार १ सय ३० भन्दा बढी परिवारलाई वितरण गरिसकिएको छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ७ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना