२०८३, ७ कार्तिक शनिबार

तेमाल वडा नम्बर १ ले दियो पशुलाई खुवाउन क्याल्सियम र भिटामिन

तेमाल वडा नम्बर १ ले दियो पशुलाई खुवाउन क्याल्सियम र भिटामिन


धुलिखेल, ११ साउनः काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ ले पशुलाई क्याल्सियम र भिटामिन वितरण गरेको छ । वडाका करिब ४ सय ५० जना किसानले पालेका पशुलाई आज क्याल्सियम र भिटामिन वितरण गरिएको वडा अध्यक्ष मान बाहादुर श्रेष्ठले जनाकारी दिनुभयो ।

गाई, भैंसी र बाख्रालाई क्यल्सियम र भिटामिन उपलब्ध गराईएको हो । वडाका सबै किसानले पालेका पशुलाई क्यल्सियम र भिटामिन वितरण गरिने वडा अध्यक्ष श्रष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  ७ : ०५ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने