२०८२, १८ कार्तिक सोमबार

पाँचखालमा २० देखि २५ हजार सलह

धुलिखेल, १६ असारः सलह किराको प्रवेशसँगै काभ्रेका किसानहरु चिन्तित बनेका छन् । आज मात्रै पाँचखाल नगरपालिकामा ठूलो संख्यामा सलह प्रवेश गरेको छ । नगरपालिकाको वडा नम्बर ४ गडगडेमा विहान ८ बजे २० देखि २५ हजार संख्यामा सलह देखिएको थियो । नगरपालिका र लवग्रीन नेपालका कृषि टोली गएर किसानहरुलाई सल्लाह सुझाव दिएका छन् । नगरपालिकाले नआत्तिइ…