फुङलिङ ९ताप्लेजुङ० स् सुजन दाहालले दुई वर्षअघि प्रतिमन रु एक लाख १० हजारमा अलैँची बेचेका
काठमाडौं मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि उम्मेद्वारी
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ
पूर्वगृहमन्त्री समेत रहेका सशक्त नेता गोविन्दराज जोशीले नै बागीमा उम्मेदवारी दिएपछि तनावमा परेका कांग्रेस वरिष्ठ
प्रदेश सभा १ ‘ख’ को वाम गठबन्धनका उमेद्वार बनेका चन्द्र लामा दाप्चाका सामान्य किसान परिवारका
राजेशपायल राई मलाई ठ्याक्कै तिथिमिति त याद छैन । तर, योगेश भट्टराईसँगको मेरो सम्बन्ध र
बसुन्धरा हुमागाई आम सर्वहारा श्रमजीवी जनताका प्रिय नेता हुन्, जसले आमुल सामाजिक परिवर्तनका लागि आफ्नो
काठमाडौं । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीबाहेक सबै पदाधिकारी प्रत्यक्षमा उम्मेदवार बनेका छन् । पार्टीका पदाधिकारीमध्ये
बनेपा । काभ्रेका ठूला दलहरुमा प्रदेशसभाको निर्वाचनका लागि उमेद्वारका आकांक्षी धेरै हुँदा दलहरुले भिषण कसरतका
धुलिखेल/ रोटरी क्लव अफ धुलिखेलले पनौती नगरपालिकामा फिल्टर वितरण गरेको छ । नगरको वडा नम्बर–९