२०८३, ३० जेष्ठ आईतबार

सजिलैसँग मायामा फस्छन् यी राशि भएका व्यक्तिहरु

सजिलैसँग मायामा फस्छन् यी राशि भएका व्यक्तिहरु


हरेक राशिका प्रेमप्रतिको व्यवहार र रुचि फरक फरक हुन्छ । कोहि मायामा साह्रै नै इमोशनल हुन्छन् त कोहि रोमान्सको लागि धेरै रुचि राख्दैनन् । ज्योतिष शास्त्र अनुसार केहि यस्ता राशि छन् जुन राशि भएका मानिसहरु सजिलैसँग प्रेममा पर्छन् ।

मिथुन : भनिन्छ यी राशि भएका मानिसहरु चाँडै नै मायामा पर्छन् र आफ्नो भविष्य पनि उसँग देख्न थाल्छन् । तर त्यतिनै छिटो यिनीहरुको प्रेम सम्बन्छ सकिन सक्छ ।

कर्कट : यी राशिका मानिसहरु धेरै नै सेन्सेटिव हुन्छन् । जो कोही यिनीहरुसँग राम्रो व्यवहार गर्छन् यिनीहरुलाई चाँडै नै मनपर्छन् । तर यिनीहरु प्रेम सम्बन्धलाई लिएर धेरै नै इमान्दार हुन्छन् ।

कन्या : यस राशिका मानिस खुल्ला विचारका हुन्छन् र कडा परिश्रमबाट केहि हासिल गर्ने विश्वास राख्छन् । यिनीहरु कहिले पनि आफ्नो मनको कुरा लुकाएर राख्दैनन् । यिनीहरुलाई यदि यस्तै व्यक्ति मिल्यो भने उनीहरुसँग भावनात्मक रूपमा जोडिन पुग्छन् ।

मीन : यिनीहरु प्रेमसम्बन्धमा अरुभन्दा भिन्दै हुन्छन् । यिनीहरु जोसँग आफूलाई सजिलो महसुस गर्छन् उनीहरुसँगै प्रेममा पर्छन् ।

कुम्भ : यी राशिका मानिसहरु सधैँय मानिसहरुको आकर्षणको केन्द्र बन्न चाहन्छन् । त्यसैले जोकोहिले यिनीहरुलाई भाउ दिन्छन् यिनीहरु उसैको हुन्छन् ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : १४ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क