२०८२, २९ पुस मंगलबार

काभ्रेमा अरनिको राजमार्ग अवरुद्ध,

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लास्थित अरनिको राजमार्गमा आएको सुख्खा पहिरोको कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । आज ९शनिबार० बिहान ६ बजे राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–८ स्थित त्रिपन्न किलोमा आएको सुख्खा पहिरोले राजमार्गमा यातायात सञ्चालन पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुख्खा…