बैतडी । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा दुर्घटनामा परेको छ। सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएका छन्। दुर्घटनामा मानवीय क्षतिको यकिन विवरण भने प्राप्त भइसकेको छैन। घाइतेको संख्या…